April 2, 2008

आफुलाई मन परेको ब्लग कसरी सुन्ने ?

Filed under: Trick — admin @ 10:15 pm

आज केहि हिन्दी ब्लगहरु हेरिरहेको थिंए । उनीहरु ब्लगमा धेरै अगाडी पुगिसकेका छन् । नेपाली ब्लगरहरु औंलामा गन्न सकिने छन तर हिन्दी ब्लगरहरु गनेर नसकिने रहेछन । त्यसैले होला हिन्दी ब्लगर तथा पाठकहरुका लागि समेत धेरै सुविधाहरु हिन्दीमा उपलब्ध रहेका छन् ।

अव लागौं मुख्य कुरातिर । के तपाईलाई ब्लग पढ्न अल्छी लागेको छ र त्यसलाई सुन्न चाहनुहुन्छ?  अंग्रेजी ब्लग मात्र होइन अव नेपाली ब्लग पनि सुन्न सकिन्छ अनलाइनमा ।

खासमा यो हिन्दी ब्लगका लागि बनेको हो तर यसबाट नेपाली ब्लग समेत सुन्न सकिने रहेछ ।

तपाईपनि सुन्ने हो त ब्लग

अंग्रेजी ब्लग सुन्नका लागि ब्लगबार्ड(BlogBard), वा  अडियो-गो बाट सुन्न सक्नुहुन्छ भने हिन्दी वा नेपाली ब्लग यहाँबाट सुन्न सकिन्छ ।

यो पोष्टलाई अडियोको रुपमा सुन्नका लागि   यहाँ जानुहोस

Main Menu

November 2008
M T W T F S S
« Oct    
 12
3456789
10111213141516
17181920212223
24252627282930
Yahoo Messenger
Fatal error: Unknown function: get_ym_status() in /home/sajha/public_html/wp-content/themes/thebluemountain/sidebar.php on line 79