March 29, 2008

मोवाइल होस त यस्तो

Filed under: Mobile — admin @ 4:37 am

Nokia 888मोवाइल संचारको साधनमात्र रहेन अव । हरेक दिन मोवाइल प्रयोगकर्ताहरु नौलो डिजाइन र नयाँ सुविधायुक्त मोवाइल चाहन्छन । त्यसैले त मोवाइल निर्माताहरु पनि जोडदार तरिकाले नयाँ डिजाइनका मोवाइलहरु निर्माण गर्न तल्लिन रहेका छन् ।

एउटा नौलो डिजाइनको मोवाइल लिएर आएको छ नोकियाले । NOKIA 888 नाम दिइएको उक्त मोवाइलको विशेषता भनेको त्यसलाई खल्तीमा नराखी नाडीमा लगाउनु मिल्छ अथवा फोल्ड गरेर राख्न मिल्छ । यो लचकदार डिजाइनमा बनेको छ ।

Nokia 888

युवाहरुलाई लक्षित गरिएको यस सेटमा लिक्विड व्याट्री, स्पिच रिकज्नेशन, फ्ल‌ेक्सिवल टच स्क्रिन, टच सेन्सेटिभ वडी कभर आदी हो । भएको यो मोवाइलमा स्क्रिन टच जस्ता विशेषताहरु रहेका छन ।

यसको बारेमा विस्तृत जानकारीका लागि यहाँ जानुहोला

Nokia 888

Nokia 888

तस्विरका साथमा भिडियो पनि हेर्न सकिन्छ ।

Main Menu

November 2008
M T W T F S S
« Oct    
 12
3456789
10111213141516
17181920212223
24252627282930
Yahoo Messenger
Fatal error: Unknown function: get_ym_status() in /home/sajha/public_html/wp-content/themes/thebluemountain/sidebar.php on line 79