April 29, 2008

लिनक्सका डिस्ट्रो छान्ने तरिका

Filed under: Software — admin @ 1:46 am

केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ।

तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका (more…)

April 18, 2008

Kinza भाइरसको समस्या कसरी समाधान गर्ने

Filed under: Tips, Trick — admin @ 9:17 pm

अहिले धेरैको कम्प्युटरमा देखिने भाइरस हो KINZA भाइरस । जो मुख्य गरेर पेन ड्राइभ र अन्य रिमुभेवल ड्राइभहरुबाट सर्ने गर्छ । यसको समाधान आज मैले यहाँ पोष्ट गरेको छु । यो भाइरस लागेपछि निम्न लक्षणहरु देखा पर्छ । (more…)

April 17, 2008

आँउदैछ विण्डोजको नयाँ भर्सन

Filed under: what's new — admin @ 8:30 am

Windows 7माइक्रोसफ्टका संस्थापक विल गेट्सले आउने बर्ष विण्डोजको नयाँ भर्सन बजारमा आउने खुलासा गरेका छन् । जसको नाम हुनेछ ‘Windows 7′ । यो विश्वका ९० प्रतिशत कम्प्युटरमा आफ्नो वर्चश्व कायम राखेको नामी सफ्टवेयर कम्पनी माइक्रोसफ्टको मुख्य उदेश्य अपरेटिङ सिष्टमलाई छिटोछिटो अपडेट गर्दै लानु हो । यो सफ्टवेयर भिष्टाको पछिल्लो अपडेटेड सिस्टम हुनेछ ।
३ बर्षभित्रमा (सन् २०१० मा ) बजारमा ल्याउने कुरा खुलाइएको भएपनि त्यो भन्दा अगाडी नै बजारमा आउने अनुमान गरिएको यो भर्सन ३२ तथा ६४ विटमा चल्नेछ । यसको सर्भर एडिसनलाई ‘विण्डोज सर्भर 7′ नामाकरण गरिएको छ ।
नयाँ भर्सनलाई Blackcomb वा Vienna भनेर पनि चिनिनेछ । (more…)

April 16, 2008

Pagerank बढाउन कमेन्ट

Filed under: Pagerank, Tips — admin @ 8:28 am

के तपाईलाई थाहा छ अरुको ब्लगमा कमेन्ट लेख्यो भने तपाईको ब्लगको Pagerank बढ्छ ? यो कुरा साँचो हो ।

कसरी बढ्छ त PR?

कमेन्ट लेख्नाले तपाईको ब्लगको ब्याक लिङ्क बढ्छ । ब्याक लिङ्क के हो त ? अरु साइटहरुमा तपाईको साइटको URL छ भने त्यसलाई ब्याकलीङ्क भनिन्छ । ब्याक लिङ्क Link Exchange, Banner Exchange आदिबाट मात्र नभएर कमेन्टमा भएको लिङ्कबाट पनि हुन्छ । कमेन्टमा ‘यो मेरो ब्लग हो www.yourblog.com’ भनेर चाँहि नलेख्नु नत्र ब्लगरले त्यसलाई स्पाममा गणना गरिदिन्छ ।

ल अप सुरु हुनुहोस कमेन्ट लेख्नको लागि अनि बढाउनहोस आफ्नो ब्याकलिङ्क । तर याद राख्नुहोस कमेन्ट लेख्ने भन्दैमा स्पाम गर्ने चाँही हैन नि ?

आफ्नो Backlink हेर्नका लागि यहाँ जानुहोस

April 15, 2008

५ लाख संगित भण्डार गर्नेछ ‘रेसट्रयाक’ले

Filed under: what's new — admin @ 9:35 pm

Racetrack Storage deviceअमेरिकी अनुसन्धानकर्ताहरुले कम्प्युटर मेमोरीको एउटा नयाँ माध्यम फेला पारेको खुलासा गरेका छन् । जसको प्रयोगबाट डिजिटल प्लेयरहरुमा ३५०० फिल्महरु अथवा ५ लाख संगित भण्डार गर्न सकिनेछ। यो स्टोरेज डिभाइस आकारमा सानो हुनुका साथै भण्डारण क्षमता धेरै गुणा र कार्यक्षमता अत्यन्तै छिटो हुनेछ । त्यति मात्र होइन यो सस्तो पनि हुनेछ र टिकाउ पनि ।
क्यालिफोर्नियाको सान जोस स्थित आइविएमको ल्यावमा कार्यरत (more…)

April 13, 2008

डिजिटल क्यामेरा किन्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

Filed under: Tips — admin @ 9:30 pm

डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकिन्न। यदि तपाइ पनि डिजिटल क्यामेरा किन्ने सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै पनि यस्ता क्यामेरामा रहेका विभिन्न सुविधा तथा प्रविधिले अलमल्ल पारेको हुनुपर्छ। आज हामी डिजिटल क्यामेरा सम्बन्धित केही प्राविधिक पक्ष र यस्ता क्यामेरा किन्दा (more…)

२५ दिन चल्छ मोवाइलको व्याट्री

Filed under: Mobile — admin @ 9:25 pm

intex in2020इन्टेक्स मोवाइलको बारेमा सायद धेरैलाई थाहा नहुन सक्छ किनकी यसको बजार खासै छैन । इन्टेक्सका अन्य सामानहरु हामीले देखेपनि इन्टेक्सले मोवाइल पनि बनाउँछ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ ।

तर इन्टेक्सको Intex IN2020 ले तपाईलाई अवश्य आश्चार्यमा पार्नेछ । यसको व्याट्रीले २५ दिनसम्मको स्ट्याण्डवाई दिने कुरा कम्पनीले जनाएको छ भने टकटाइम ७ घण्टासम्म हुने बताएको छ । यसमा 1500mAh पावरको व्याट्री लगाइएको छ । भारतिय बजारमा भारु २००० मुल्य तोकिएको यो मोवाइललाई नेपाली बजारमा भने कतिमा विक्रि गरिने हो त्यो भने यसै भन्न सकिन्न । सामान्य मोवाइल भएपनि यसको व्याट्रीको कारण यो मोवाइलले बजार लिन नसक्ला भन्न सकिन्न।

April 8, 2008

एउटै जिमेल एकाएण्टबाट धेरै आइडी कसरी बनाउने

Filed under: Trick — admin @ 2:09 am

गुगल जिमेलले एउटा गजवको कुरा लुकाएर राखेको रहेछ । एउटै जिमेल एकाएण्टलाई धेरै बनाउन सकिने रहेछ । तपाईसँग जिमेलको एकाउण्ट छ your.name भने त्यसलाई तपाई विभिन्न किसिमबाट त्यस एकाउण्टलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । जस्तै your.name, yourname, yourname+yourcast आदि आदि।

उदाहरण हेर्नुहोस तलको स्क्रिनसटमा
gmail account

मैले बेनीअनलाइनको जिमेल एकाउण्टबाट मेरो जिमेलको एकाउण्ट harikarki2003+hi मा इमेल गरेको छु । तपाईलाई लाग्न सक्छ कि harikarki2003+hi पनि जिमेल एकाउण्ट होला र ?

फेरी हेर्नुहोस इमेल गएको छ कि छैन मेरो जिमेलमा तलको तस्विरमा इमेल गएको छ ।

gmail account

यसको मतलव (more…)

April 7, 2008

कसरी थाहा पाउने कम्प्युटरको जन्मपात्रो ?

Filed under: Trick — admin @ 12:57 am

तपाई आफ्नो कप्युटरको डिटेल इन्फर्मेशन पाउन चाहनुहुन्छ भने एउटा सजिलो उपाय यहाँ प्रस्तुत गरेको छु ।

सबैभन्दा पहिला Start बाट Run मा जानुहोस र CMD टाइप गरि इन्टर गर्नुहोस ।

Windows Start Menu

run command

अव खोलिएको कमाण्डमा systeminfo टाइप गरि इन्टर गर्नुहोस अनि हेर्नुहोस आफ्नो कम्प्युटरको आन्द्राभुँडी ।

system info

sysdetail.JPG

यो प्रयोग Windows XP मा काम गर्छ तर अरु विण्डोजमा गर्छ या गर्दैन हेर्नुहोला ।

April 5, 2008

विना फन्ट बनाउनुहोस आकर्षक लोगोहरु

Filed under: Useful site — admin @ 8:43 pm

यदि तपाई फोटोसपबाट लोगो डिजाइन गर्दै हुनुहुन्छ तर राम्रा फन्टहरु छैनन, या तपाईसँग फोटोसप छैन या तपाई फोटोसप चलाउन जान्नुहुन्न । यो कुनै समस्या नै हैन किनकी यसको समाधान लिएर आएको छ कुलटेक्स्टले । यसमा विभिन्न डिजाइनका लोगोहरु छन जसमा तपाई मन परेको लोगो निशुल्क बनाउन सक्नुहुन्छ ।

Main Menu

April 2008
M T W T F S S
« Mar   May »
 123456
78910111213
14151617181920
21222324252627
282930  
Yahoo Messenger
Fatal error: Unknown function: get_ym_status() in /home/sajha/public_html/wp-content/themes/thebluemountain/sidebar.php on line 79