Sajha Blog! "साझा ब्लग"
	<language>en</language>
100 Things Free in Internet
		<description>You like the things free? fortune teller who if. Free the odd habit is something that was put fashionable for several years in Internet and apparently it arrived to remain. The enormous amount of things is really incredible that can be obtained free of charge in Internet just by to ...</description>
१ मिनेटमै साइट डिजाइन टेष्ट गर्नुहोस सबै सबै ब्राउजरमा
		<description> विभिन्न ब्राउजर र अपरेटिङ सिस्टमहरुमा वेवसाइट भिन्दै देखिन्छ । कुन ब्राउजरमा वेवसाइट कस्तो देखिन्छ भनेर चेक गर्न मन छ भने यहाँ जानुहोस ।  Browsershots 
यसले १ मिनेटमै कुन ब्राउजर र अपरेटिङ सिस्टममा कस्तो देखिन्छ भनेर देखाँउछ।
अनलाइन फाइल कसरी कन्भर्ट गर्ने ?
		<description> सबैजनासँग सबै सफ्टवेयरहरु हुन्छन भन्ने हुँदैन । कसैलाई कुनै PDF को फाइल .DOC मा कन्भर्ट गर्नुपर्र्यो भने PDF राइटर आवश्यक हुन्छ । यदि PDF राइटर को ठाँउमा कुनै वेवसाइटबाटै फाइल कन्भर्ट गर्न सकियो भने?
यसको समाधान पनि छ ।
कुन कुन फाइल कन्भर्ट हुन्छ त  ?
	convert csv files
	convert doc files
	convert ...</description>
एकै पटक धेरै Gtalk कसरी खोल्ने
		<description>के तपाईसँग एउटाभन्दा धेरै गुगल एकाउन्ट छन् र सबैलाई एकैपटक प्रयोग गर्न चाहनहुन्छ । तर Gtalk त एकपटकमा एउटामात्र खुल्छ । यसको समाधान यहाँ प्रस्तुत गरेको छु ।
Step1
सबैभन्दा पहिला Gtalk को सर्टकर्टमा गएर राइट क्लिक गर्ने अनि Proporties मा क्लिक गर्ने ।
step2
अब Target मा यस्तै केहि लेखेको हुन्छ,  "C:\Program ...</description>
लिनक्सका डिस्ट्रो छान्ने तरिका
		<description>केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने  भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क  भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न  थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना ...</description>
Kinza भाइरसको समस्या कसरी समाधान गर्ने
		<description> अहिले धेरैको कम्प्युटरमा देखिने भाइरस हो KINZA भाइरस । जो मुख्य गरेर पेन ड्राइभ र अन्य रिमुभेवल ड्राइभहरुबाट सर्ने गर्छ । यसको समाधान आज मैले यहाँ पोष्ट गरेको छु । यो भाइरस लागेपछि निम्न लक्षणहरु देखा पर्छ ।  </description>
आँउदैछ विण्डोजको नयाँ भर्सन
		<description>माइक्रोसफ्टका संस्थापक विल गेट्सले आउने बर्ष विण्डोजको नयाँ भर्सन बजारमा आउने खुलासा गरेका छन् । जसको नाम हुनेछ 'Windows 7' । यो विश्वका ९० प्रतिशत कम्प्युटरमा आफ्नो वर्चश्व कायम राखेको नामी सफ्टवेयर कम्पनी माइक्रोसफ्टको मुख्य उदेश्य अपरेटिङ सिष्टमलाई छिटोछिटो अपडेट गर्दै लानु हो । यो सफ्टवेयर भिष्टाको पछिल्लो अपडेटेड सिस्टम ...</description>
Pagerank बढाउन कमेन्ट
		<description> के तपाईलाई थाहा छ अरुको ब्लगमा कमेन्ट लेख्यो भने तपाईको ब्लगको Pagerank बढ्छ ? यो कुरा साँचो हो ।
कसरी बढ्छ त PR?
कमेन्ट लेख्नाले तपाईको  ब्लगको ब्याक लिङ्क बढ्छ । ब्याक लिङ्क के हो त ? अरु साइटहरुमा तपाईको साइटको URL छ भने त्यसलाई ब्याकलीङ्क भनिन्छ । ब्याक लिङ्क ...</description>
५ लाख संगित भण्डार गर्नेछ ‘रेसट्रयाक’ले
		<description>अमेरिकी अनुसन्धानकर्ताहरुले कम्प्युटर मेमोरीको एउटा नयाँ माध्यम फेला पारेको खुलासा गरेका छन् । जसको प्रयोगबाट डिजिटल प्लेयरहरुमा ३५०० फिल्महरु अथवा ५ लाख संगित भण्डार गर्न सकिनेछ। यो स्टोरेज डिभाइस आकारमा सानो हुनुका साथै भण्डारण क्षमता धेरै गुणा र कार्यक्षमता अत्यन्तै छिटो हुनेछ । त्यति मात्र होइन यो सस्तो पनि हुनेछ ...</description>
डिजिटल क्यामेरा किन्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरू
		<description>डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकिन्न। यदि तपाइ पनि डिजिटल क्यामेरा किन्ने सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै ...</description>